जनवादी गणतन्त्र चीनका सर्वोच्च नेता
चीनको आधुनिक राजनीतिमा, चिनियाँ कम्युनिस्ट पार्टी, चीन सरकार र जनवादी गणतन्त्र चीनको सर्वोच्च नेता (सरलीकृत चिनियाँ: 最高领导人; परम्परागत चिनियाँ: 最高領導人; फिनयिन: Zuìgāo Lǐngdǎorén) भनेको सबैभन्दा महत्वपूर्ण, प्रभावशाली र मुख्य राजनीतिक नेता हो।[१] यो पद मा प्रायः चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्ष बस्छन्।[२] यद्यपि सर्वोच्च नेता भनेको कुनै औपचारिक पद होइन। यो शब्दावली देङ शियाओ पिङको युग (१९७८-१९८९) मा चर्चामा रह्यो, जतिबेला उनी पार्टी वा सरकारको कुनै पनि महत्वपूर्ण पदमा (राष्ट्रप्रमुख, सरकार प्रमुख वा चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव ) नबसी कनै राजनीतिक शक्ति हातमा लिएका थिए।
नेताको सूची
[सम्पादन गर्नुहोस्]चित्र | नाम (जीवनकाल ) | शासनकाल | विचारधारा | पार्टी नेता | राष्ट्रप्रमुख | प्रधानमन्त्री |
---|---|---|---|---|---|---|
माओ त्से तुङ्
毛泽东 (सन् १८९३–१९७६) |
१ अक्टोबर १९४९
↓ ९ सेप्टेम्बर १९७६ (२६ वर्ष, ३४४ दिन) |
माओवाद | स्वयं आफै | स्वयं आफै
लियु साओकी पद अन्त्य |
चाउ एन लाइ | |
हुआ गोफेङ
华国锋 (सन् १९२१–२००८) |
७ अक्टोबर १९७६
↓ २२ डिसेम्बर १९७८ (२ वर्ष, १०४ दिन) |
स्वयं आफै | पद अन्त्य | स्वयं आफै | ||
देङ शियाओ पिङ
邓小平 (सन् १९०४–१९९७) |
२२ डिसेम्बर १९७८
↓ ९ नोबेम्बर १९८९ (१० वर्ष, ३२२ दिन) |
देङ शियाओ पिङ सिद्धान्त (चिनियाँ विशेषता सहितको समाजवाद) | हुआ गोफेङ
जियाङ जेमिन |
पद अन्त्य
लि जियानियन याङ साङ्कु |
हुआ गोफेङ | |
जियाङ जेमिन
江泽民 (सन् १९२६–हाल ) |
९ नोबेम्बर १९८९
↓ १९ सेप्टेम्बर २००४ (१४ वर्ष, ३१५ दिन) |
स्वयं आफै | याङ साङ्कु
स्वयं आफै |
|||
हु जिन्ताओ
胡锦涛 (सन् १९४२–हाल ) |
१९ सेप्टेम्बर २००४
↓ १५ नोबेम्बर २०१२ (८ वर्ष, ५७ दिन) |
स्वयं आफै | वेन जियाबाओ | |||
सि जिनपिङ
习近平 (सन् १९५३–हाल ) |
१५ नोबेम्बर २०१२
↓ बहालवाला (११ वर्ष, ३०२ दिन) |
सि जिनपिङ विचारधारा (चिनियाँ सपना) | स्वयं आफै | लि कच्याङ |
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "How China is ruled" वेब्याक मेसिन अभिलेखिकरण १६ जनवरी २००७ मिति.
- ↑ Li, Nan (२०१८-०२-२६), "Party Congress Reshuffle Strengthens Xi's Hold on Central Military Commission", The Jamestown Foundation , अन्तिम पहुँच २०२०-०५-२७, "Xi Jinping has introduced major institutional changes to strengthen his control of the PLA in his roles as Party leader and chair of the Central Military Commission (CMC)..."