सामग्रीमा जानुहोस्

जनसङ्ख्या अनुसार नेपालका प्रदेशहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यस सूचीमा बाह्रौँ राष्ट्रिय जनगणना २०७८को तथ्याङ्क अनुसार, नेपालका सात प्रदेशहरूको सूची दिइएको छ जसमा [][]

प्रदेश जनसङ्ख्या
(वि.सं २०७८)
जनघनत्व
(व्यक्ति/किमी)
प्रतिशत नक्सा
बागमती प्रदेश ६१,१६,८६६ ३०१ २०.९७%
मधेश प्रदेश ६१,१४,६०० ६३३ २०.९७%
लुम्बिनी प्रदेश ५१,२२,०७८ २३० १७.५७%
कोशी प्रदेश ४९,६१,४१२ १९२ १७.०१%
सुदूरपश्चिम प्रदेश २६,९४,७८३ १३८ ९.२४%
गण्डकी प्रदेश २४,६६,४२७ ११५ ८.४६%
कर्णाली प्रदेश १६,८८,४१२ ६० ५.७९%
नेपाल २,९१,६४,५७८ १९८ १००%
  1. बागमती: 6116866 (२१.०%)
  2. मधेश: 6114600 (२१.०%)
  3. कोशी: 4961412 (१७.०%)
  4. लुम्बिनी: 5122078 (१७.६%)
  5. सुदूरपश्चिम: 2694783 (९.२४%)
  6. गण्डकी: 2466427 (८.४६%)
  7. कर्णाली: 1688412 (५.७९%)
वि.सं २०७८ अनुसार, नेपालका प्रदेशहरूको जनसङ्ख्याको वितरण

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "वाग्मतीमा सबैभन्दा धेरै जनसंख्या, कर्णालीमा कम : कुन प्रदेशमा कति जनसंख्या?", पहिलो पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-२६ 
  2. "राष्ट्रिय जनगणना २०७८ संक्षिप्त नतिजा" (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २१ पुस २०८१