जनसाहित्य (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


जनसाहित्य (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य यादव पन्त र रमादेवी पन्तद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक नेपाल जनसाहित्य सङ्घ हो। यसको प्रकाशन काठमाडौंमा त्रैमासिक अवधिमा हुन्छ। यसको पहिलो प्रति २०१०मा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]