सामग्रीमा जानुहोस्

जन्तेढुङ्गा गाउँपालिका

जन्तेढुङ्गा गाउँपालिका
जन्तेढुङ्गा गाउँपालिका खोटाङ जिल्ला-को अवस्थिति
जन्तेढुङ्गा गाउँपालिका
जन्तेढुङ्गा गाउँपालिका कोशी प्रदेश-को अवस्थिति
जन्तेढुङ्गा गाउँपालिका
जन्तेढुङ्गा गाउँपालिका नेपाल-को अवस्थिति
जन्तेढुङ्गा गाउँपालिका
निर्देशाङ्क: २६°५८′००″ उत्तर ८६°५३′००″ पूर्व / २६.९६६६६७° उत्तर ८६.८८३३३३° पूर्व / 26.966667; 86.883333
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाखोटाङ
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षअरुणादेवी राई (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षखेमबहादुर खड्का (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१२८.६२ किमी२ (४९.६६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१२,०१६
 • घनत्व९३/किमी२ (२४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०३६
केन्द्रसाविक चिसापानी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

जन्तेढुङ्गा गाउँपालिका खोटाङ जिल्लाका ८ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका काहुले, चिसापानी, डमर्खुशिवालय, दिप्लुङ, देवीस्थान र वोपुङ गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार जन्तेढुङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १२,०१६ रहेको छ भने यहाँ २,७४७ घरधुरी रहेका छन्।[२]

जन्तेढुङ्गा गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
१देवीस्थान१,८००१९.२८९३.३६
२वोपुङ१,८६०३४.८५५३.३७
३काहुले१,३२०११.६१११३.७०
४डमर्खुशिवालय१,९९३२५.४५७८.३१
५चिसापानी३,६७६१९.९२१८४.५४
६दिप्लुङ१,३६७१७.५७७७.८०
जम्मा१२,०१६१२८.६८९३.३८

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।

बाह्य कडीहरू

[सम्पादन]