जन्मभूमि

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सूर्यविक्रम ज्ञवालीको सम्पादनमा बनारसबाट प्रकाशित जन्मभूमि (१९७८) पत्रिकाले नेपाली साहित्यालोचन र गद्य शैलीको वस्तुपरक निबन्ध लेखनको विकासमा महत्त्वपूर्ण योगदान गरेको पाइन्छ ।