जबरजस्ती वेश्यावृत्ति
स्वरूप
| को शृङ्खलाको भाग हो। |
| महिला विरुद्धका हिंसा |
|---|
| हत्या |
| यौन आक्रमण र बलात्कार |
| विकृति |
| अन्य मुद्दाहरू |
| यौन हिंसाको अन्तर्राष्ट्रिय रूपरेखा |
| सम्बन्धित विषयहरू |
जबरजस्ती वेश्यावृत्ति महिलालाई विना इच्छा कुनै पुरुषसँग जबरजस्ति सहवास गराएर धन आर्जित गर्नु हो। यो महिला प्रति हुने क्रूर अपराध मध्ये एक हो यस्तो कार्य नेपालमा भित्रीरूपमा रहेता पनि विदेशी ठूला ठूला शहरहरूमा अत्यधिक ज्यादा रहेको छ । भने उही नेपालबाट पनि पैसा र जगिरको लालच बेचिएर कतिपय स्त्रीहरु भारतका वेश्यालयमा विना इच्छा यो कुकृत्यमा संलग्न छन् ।