जमघट (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


जमघट (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य राजेन्द्र कुमार ढकालद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक विद्यार्थी संघ महेन्द्ररत्न निशुल्क हाइस्कूल तोपगाछी हो। यसको प्रकाशन झापामा सामयिक २०२६ कार्तिकमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]