जम्मु काश्मिर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
जम्मु कश्मीर

جموں اور کشمیر
जम्मु कश्मीरको झण्डा
झण्डा
जम्मु कश्मीरको आधिकारिक छाप
छाप
Jammu and Kashmir in India (de-facto) (disputed hatched).svg
जम्मु कश्मीरको नक्सा
जम्मु कश्मीरको नक्सा
भारत भारत
क्षेत्रउत्तर भारत
स्थापना२६ अक्टोबर १९४७
राजधानी
सबैभन्दा ठुलो शहरश्रीनगर
जिल्ला२२
सरकार
 • अङ्गजम्मु काश्मिर सरकार
 • गभर्नरनरिन्दर नाथ बोहरा
 • मुख्यमन्त्रीओमार अब्दुल्लाह (एनसि)
 • सभासद(८९ + ३६ सिट)
 • उच्च अदालतजम्मु काश्मिर उच्च अदालत
क्षेत्रफल
 • जम्मा२२२२३६ किमी (८५,८०६ वर्ग माइल)
क्षेत्रफल क्रम६औ
उन्नतांश
३२७ मिटर (१,०७३ फिट)
जनसङ्ख्या
 (२०११)
 • जम्मा१,२५,४८,९२६
 • क्रम१८औ
 • घनत्व५६/किमी (१५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:३० (आइएसटि)
एचडीआईIncrease ०.६०१ (मध्यम)
एचडीआई श्रेणी१७औ (२००५)
साक्षरता६६.७% (२१औ)
आधिकारिक भाषाअङ्ग्रेजी, उर्दू
अन्य भाषाडोग्री, हिन्दी, कश्मीरी, लदाखी
वेबसाइटwww.jammukashmir.nic.in

जम्मू र कश्मीर भारतको सबैभन्दा उत्तरमा स्थित राज्य हो । पाकिस्तान यसको उत्तरी इलाका ("पाक अधिकृत कश्मीर") वा "आजाद कश्मीर" को क्षेत्रमा आफ्नो कब्जामा निहित राखेको छ, जबकि चीनले अक्साई चिन माथि आफ्नो कब्जा राखेको छ । भारत सरकारले यी कब्जाहरुलाई गैरकानुनी मान्दै आएको छ भने पाकिस्तान भारतीय जम्मू र कश्मीरलाई एउटा विवादित क्षेत्र मान्दै आएको छ । यस राज्यको आधिकारिक भाषा अङ्ग्रेजी तथा उर्दू रहेको छ ।

'जम्मू र कश्मीर' मा जम्मू (पुँछ सहित), कश्मीर, लद्दाख, बल्तिस्तान तथा गिलगित को क्षेत्र सम्मिलित रहेको छ । [१] यस राज्यको पाकिस्तान अधिकृत भागलाई जोडेर यसको क्षेत्रफल २,२२,२३६ वर्ग कि.मी. रहेको छ । यहाँको निवासीहरु अधिकांश मुसलमान रहेका छन्, तर उनीहरुको रहन-सहन, रीति-रिवज तथा संस्कृतिमाथि हिंदू धर्मको पर्याप्त छाप रहेको छ । कश्मीरको सीमांत क्षेत्र पाकिस्तान, अफगानिस्तान, सिंक्यांग तथा तिब्बत सँग जोडिएको छ । कश्मीर भारतको एकदमै संवेदनशील तथा महत्वपूर्ण राज्य हो । .

कश्मीर भारतको उत्तरी क्षेत्रमा अवस्थित छ ।

भूगोलको माध्यमले यो पहाडी र हिमाली क्षेत्र हो । यहाँ अर्थात् यस क्षेत्रमा बर्षौदेखी भुमिको बिषयमा भारत र पाकिस्तानको युद्ध चलिरहेको छ।

संस्कृति[सम्पादन गर्ने]

जिल्लाहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "जम्मू र कश्मीरको भविस्य कस्तो हुने छ ?", बिबिसी समाचार, अन्तिम पहुँच १६ अप्रिल २०१३ 

बाह्य कडीहरू[सम्पादन गर्ने]