जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान
स्वरूप
| मैदानको जानकारी | |
|---|---|
| स्थान | मूलपानी, काठमाडौँ, नेपाल |
| निर्देशाङ्क | २७°४२′४४″उ ८५°२३′४७″पू / 27.71222°N 85.39639°E |
| स्वामिव | नेपाल क्रिकेट सङ्घ |
| सञ्चालक | नेपाल क्रिकेट सङ्घ |
| ठेकेदार | नेपाली राष्ट्रिय क्रिकेट टोली |
| अन्तर्राष्ट्रिय खेलबारे जानकारी | |
| एकदिवसीय | बैशाख १६ २०८०: ओमान v संयुक्त अरब इमिरेट्स |
| घरेलु टिमको जानकारी | |
| नेपाली राष्ट्रिय क्रिकेट टोली (२०२३ -) | |
जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान पहिले मूलपानी मैदान र माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान को नामले समेत चिनिन्थ्यो, जुन नेपालको काठमाडौँको मूलपानीमा रहेको एक क्रिकेट मैदान हो। यो मूलपानी क्रिकेट रङ्गशाला संगै दक्षिणमा रहेकोछ ।
नेपाल क्रिकेट संघ को २०८० असार को बैठकमा गरिएको निर्णय अनुसार स्वर्गीय पूर्व अध्यक्ष जयकुमार नाथ शाहको सम्मानमा माथिल्लो मूलपानी क्रिकेट मैदानको आधिकारिक रूपमा नाम परिवर्तन गरिएको छ। [१] यो मैदान अब जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नामले चिनिनेछ।
- ↑ "मूलपानी क्रिकेट मैदानको नाम अब जयकुमार नाथ शाह", gorkhapatraonline.com।