जय नेपाल सिनेमा हल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(जय नेपाल सिनेमाबाट अनुप्रेषित)

जय नेपाल सिनेमा हलको ठेगाना ३१७ नारायणहिटी मार्ग काठमाडौ हो जुन नारायणहिटी राजदरबार पश्चिम ढोका अगाडि पर्छ। अहिले काठमाडौंमा नयाँ पुस्ता माझ यो हल निकै लोकप्रिय छ। अत्याधुनिक डल्बी डिजिटल ध्वनीको प्रविधि यो सिनेमा हलमा राखिएको छ। यस हलमा विशेषत: अङ्ग्रेजी तथा हिन्दी सिनेमा देखाइन्छ। यो हलका सन्चालक क्वेस्ट एन्टरटेन्मेन्टले नेपाली सिनेमा निर्माणमा पनि केही वर्ष यता लागेको छ। जसमा अहिले सम्म दुई वटा सिनेमा निर्माण भएका छन् - कागबेनी (चलचित्र)सानो संसार