जय शारदा (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


जय शारदा (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य माथवर सिंह वस्न्यातद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक छात्र युनियन शारदा रात्रि विद्यालय हो। यसको प्रकाशन भक्तपुरमा वार्षिक २०२५ पुसमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]