जर्जिया राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
जर्जिया
Shirt badge/Association crest
उपनाम(हरू)ჯვაროსნები
jvarosnebi (Crusaders)
सङ्गठनजर्जिया फुटबल संघ (GFF)
საქართველოს ფეხბურთის ფედერაცია
कन्फेडेरेसनयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकVladimír Weiss
कप्तानJaba Kankava
सर्वाधिक उपस्थितिLevan Kobiashvili (१००)
सर्वाधिक गोलकर्ताShota Arveladze (२६)
गृह रङ्गशालाBoris Paichadze Dinamo Arena
फिफा कोडGEO
फिफा बरियता क्रम९६ Steady (१६ अगस्ट २०१८)
फिफा उच्च बरियता क्रम४२ (सेप्टेम्बर १९९८)
फिफा निम्न बरियता क्रम१५६ (मार्च १९९४)
इएलओ बरियता क्रम८२ Steady (२० अगस्ट २०१८)
इएलओ उच्च बरियता क्रम४९ (११ अक्टोबर १९९५)
इएलओ निम्न बरियता क्रम१०८ (२००९)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
जर्जिया (देश) जर्जिया २–२ लिथुआनिया 
(तिब्लिसी, जर्जिया; २७ मे १९९०)
ठु्लो विजय
जर्जिया (देश) जर्जिया ७–० आर्मेनिया 
(तिब्लिसी, जर्जिया; ३० मार्च १९९७)
ठूलो हार
 रोमानिया ५–० जर्जिया जर्जिया (देश)
(बुखारेस्ट, रोमानिया; २४ अप्रिल १९९६)
 डेनमार्क ६–१ जर्जिया जर्जिया (देश)
(कोपनहेगन, डेनमार्क; ७ सेप्टेम्बर २००५)

जर्जिया राष्ट्रिय फुटबल टिमले अन्तर्राष्ट्रिय फुटबलमा जर्जिया प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो जर्जिया फुटबल संघद्वार नियन्त्रणमा रहेकोे छ । जर्जिया टोलीको पहिलो खेल १९९० मा भएको थियो, जबकि जर्जिया त्यतिबेलापनि सोभियत संघको भाग थियो । टिमले यूरो १९९६ पछि हरेक प्रतिस्पर्धाको लागि छनोटको प्रयास गरेतापनि अहिलेसम्म योग्यता हासिल गरेको छैन ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]