सामग्रीमा जानुहोस्

जर्जिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(जर्जिया (देश)बाट अनुप्रेषित)
जर्जिया
საქართველო
Sakartvelo
जर्जियाको झन्डा
झन्डा
जर्जियाको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: Dzala Ertobashia (ძალა ერთობაშია)
(अङ्ग्रेजी: "Strength is in Unity")
राष्ट्रिय गान: Tavisupleba (თავისუფლება)
(अङ्ग्रेजी: "स्वतन्त्र")
जर्जिया
जर्जिया
राजधानी
र सबैभन्दा ठुलो सहर
त्वलिसी
आधिकारिक भाषाहरूजर्जियन
अन्य भाषा[]
जातिगत समूहहरू
(२००२)
[]
रैथाने(हरू)जर्जियन
सरकारगणतन्त्र
Giorgi Margvelashvili
Nikoloz Gilauri
आधुनिक राज्य
• रुसबाट स्वतन्त्र
मे २६, १९१८
• 
फेब्रुअरी २५, १९२१
• सोभियत सङ्घबाट स्वतन्त्र
अप्रिल ९, १९९१
डिसेम्बर २५, १९९१
क्षेत्रफल
• 
६९,७०० किमी (२६,९०० वर्ग माइल) (१२०औँ)
जनसङ्ख्या
• २०११ अनुमानित
४,४६९,२००[] (१२१औँ)
• घनत्व
७८.१/किमी2 (२०२.३/वर्ग माइल) (१४४औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०११ लगत
• जम्मा
$२३.९३४ विलियन[]
• प्रति व्यक्ति
$५,४४९[]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०११ ६.७३३% लगत
• जम्मा
$१२.८५५ विलियन[]
• प्रति व्यक्ति
$२,९२७[]
मानव विकास सूचकाङ्क (२०१९) 0.812[]
धेरै उच्च · ६१औ
मुद्रालरी (ლ) (GEL)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+४ (UTC)
• ग्रीष्मकालीन (अरुणोदय बचत समय)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+४
सडक प्रयोगदायाँ
टेलिफोन कोड९९५
इन्टरनेट डोमेन.ge

जर्जिया ट्रान्सककेशिया क्षेत्रको केन्द्रवर्ती तथा पश्चिमी भागमा कृष्ण सागरको दक्षिण-पूर्वी किनारामा पर्ने एउटा देश हो। सन् १९९१ सम्म यो सोवियत सङ्घको १५ गणराज्यहरू मध्ये एउटा थियो - जोर्जियाई सोवियत समाजवादी गणतन्त्र। जर्जियाको सीमाना उत्तरमा रुस संग, पूर्वमा अजरबैजानसँग र दक्षिणमा आर्मेनिया तथा टर्कीसँग जोडिदछ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ CIA Factbook Georgia वेब्याक मेसिन अभिलेखिकरण २०१५-१०-१६ मिति
  2. "Statistics Georgia", GE: Geostat, अन्तिम पहुँच फेब्रुअरी ११, २०११ 
  3. ३.० ३.१ ३.२ ३.३ "Georgia", International Monetary Fund, अन्तिम पहुँच डिसेम्बर २६, २०११ 
  4. "Human Development Report 2019" (PDF) (अङ्ग्रेजीमा), United Nations Development Programme, १० डिसेम्बर २०१९, मूलबाट ३० अप्रिल २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १० डिसेम्बर २०१९