जर्जेन क्लोप

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

जर्जेन क्लोप
Jürgen Klopp.jpg
सन् २०१७ मा क्लोप लिभरपुलसँग
व्यक्तिगत विवरण
पुरा नाम जर्जेन नरबर्ट क्लोप[१]
जन्म मिति १६ जुन १९६७ (उमेर ४७)
उचाई १.९३ मि (६ फिट ४ इन्च)
खेल्ने स्थान रक्षापङ्क्तिअग्रपङ्क्ति
क्लबको विवरण
हालको क्लब लिभरपुल(प्रशिक्षक)[३]
युवा क्लब
१९७२–१९८३ एसभी ग्लाट्टेन
१९८३–१९८७ टुस इर्जेनजिन्गेन
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
१९८७ १. एफसी पिफरजिम (०)
१९८७–१९८८ फ्र्याङ्कफर्ट II
१९८९–१९९० रोट-विइस फ्र्याङ्कफर्ट (०)
१९९०–२००१ माइन्ज ०५ ३२५ (५२)
टिमको प्रबन्धन
२००१–२००८ १. एफएसभी माइन्ज ०५
२००८–२०१५ बोरूसिया डर्टमन्ड
२०१५– लिभरपुुल
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) .

जर्जेन नरबर्ट क्लोप (जर्मन उच्चारण: [ˈjʏɐ̯ɡən ˈklɔp]; जन्म १६ जुन १९६७) पुर्व फुटबल खेलाडी तथा तत्कालीन प्रशिक्षक हुन। उनी अहिले प्रिमियर लिगबाट खेल्ने लिभरपुलका प्रशिक्षक हुन्। उनि लिभरपुलका प्रशिक्षक हुनु भन्दा अघि बुन्डेस लिगाको क्लब माइन्ज ०५ का लागि सन् २००१-२००८ र बोरूसिया डर्टमन्डका लागि सन् २००८-२००९ सम्म प्रशिक्षक पद सम्हालेका थिए। उनी २०११ र २०१२ वर्षका उत्कृष्ट जर्मन फुटबल प्रशिक्षक पनि घोषित भएका थिए र उनलाई एक अनुभवी प्रशिक्षकको रूपमा लिइन्छ।

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

क्लोपले दुइ विवाह गरे । उनका दुइ छोरा छन । २००९ यता, क्लोप हर्डेक भन्ने ठाउँमा बस्दै आएका छन् जहाँ धेरै बोरूसिया डर्टमन्डका खेलाडीको बसोबास छ । १९९५ मा,क्लोपले सफलतापुर्वक खेल विज्ञानमा गोथे विश्वविद्यालय फ्रान्कफर्टबाट आफ्नो अध्ययन पुरा गरे । क्लोप क्रिस्टियन हुन जो आफ्नो भगवानप्रतिको आस्था व्यक्त गर्छन् । जिसस क्राइस्टलाई आफ्नो जीवनको आधार मान्दछन् उनी ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. मेलम, चार्ली (२४ डिसेम्बर २०१५), "जर्जेन क्लोपको कथा", भिभेल, अन्तिम पहुँच १२ अगस्ट २०१८ 
  2. "जर्जेन क्लोप एक लिग प्रशिक्षक", लिग प्रशिक्षक सङ्घ, अन्तिम पहुँच १२ अगस्ट २०१८ 
  3. "जर्जेन क्लोप - प्रोफाइल", डिएफबी, अन्तिम पहुँच २१ जनवरी २०१९ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]