जर्मनी महिला राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Flag of Germany.svg जर्मनी
उपनाम(हरू)Die Nationalelf
(द नेसनेल इलाभेन)
सङ्गठनजर्मनी फुटबल सङ्घ
(Deutscher Fußball-Bund, DFB)
कन्फेडेरेसनयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकHorst Hrubesch (अन्तरिम)
कप्तानDzsenifer Marozsán
सर्वाधिक उपस्थितिब्रिर्गिट प्रिन्ज (२१४)
सर्वाधिक गोलकर्ताब्रिर्गिट प्रिन्ज (१२८)
फिफा कोडGER
फिफा बरियता क्रमIncrease (२२ जुन २०१८) [१]
फिफा उच्च बरियता क्रम(अक्टोबर २००३ – २००७, डिसेम्बर २०१४ – जुन २०१५, मार्च २०१७)
फिफा निम्न बरियता क्रम(मार्च २०१८)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 जर्मनी ५–१  स्विजरल्याण्ड
(कोब्लेन्ज, पश्चिक जर्मनी; १० नोभेम्बर १९८२)
ठु्लो विजय
 जर्मनी १७–०  कजाख्स्तान
(वेसबेडन, जर्मनी; १९ नोभेम्बर २०११)
ठूलो हार
 संयुक्त राज्य अमेरिका ६–०  जर्मनी
(डेटुर, संयुक्त राज्य; १४ मार्च १९९६)
विश्वकप
खेलहरू८ (पहिलो खेल: १९९१)
उत्कृष्ट नतिजाबिजेता (२००३, २००७)
युरोपियन च्याम्पियनसिप
खेलहरू१० (पहिलो खेल: १९८९)
उत्कृष्ट नतिजाबिजेता (२९८९, १९९१ युइएफए महिला च्याम्पियनसिप, १९९५, १९९७, २००१, २००५, २००९, २०१३)

जर्मनी महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा जर्मनीको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो जर्मनी फुटबलको लागि शासकीय निकाय जर्मनी फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र युइएफएको सदस्य राष्ट्र हो ।

सन् २०१२ मा जर्मनी महिला राष्ट्रिय फुटबल टिम

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]