जल्धाका नदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(जलढाका नदीबाट अनुप्रेषित)
जल्धाका नदी
स्थान
देशहरूभारत
भुटान
बङ्गलादेश
जिल्लाहरू
राज्यहरू
भौतिक विषेशताहरू
स्रोतबिताङ ताल
 • स्थानगान्तोक जिल्ला, सिक्किम
मुखधरला नदी, ब्रह्मपुत्र नदी
 •  स्थान
लालमनिरहाट जिल्ला, बङ्गलादेश

जल्धाका नदी ब्रह्मपुत्रको सहायक नदी हो जुन २३३ किलोमिटर लम्बाइको साथ भारत, भुटानबङ्गलादेश हुँदै बग्ने सीमापार नदी हो।[१] यो डोङ्क्या पर्वत शृङ्खला मुनि जेलेप ला पासको छेउमा सिक्किमको गान्तोक जिल्लाको कुपुपमा रहेको बिटाङ ताल (वा कुपुप ताल)बाट निस्कन्छ।[१] कतिपय ठाउँमा यो नदीलाई मानसाई नदी र सिंहिमारी नदी पनि भनिन्छ।[२]

बङ्गलादेशमा जुनदेखि सेप्टेम्बरसम्मको मनसुन सिजनमा टिस्टा नदीसँगै जल्धाका नदीले धेरै पटक ठूलो बाढी सिर्जना गरेको छ।[३]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Sharma, Suresh Kant; Sharma, Usha (२००५), Discovery of North-East India: Geography, History, Culture, Religion, Politics, Sociology, Science, Education and Economy. Assam. Volume three, Mittal Publications, पृ: 141, आइएसबिएन 978-81-8324-037-6 
  2. Murshed, Md Mahbub (२०१२), "Jaldhaka River", in Islam, Sirajul; Jamal, Ahmed A., Banglapedia: National Encyclopedia of Bangladesh (Second संस्करण), Asiatic Society of Bangladesh 
  3. "Several thousand houses inundated in Kurigram", २८ अगस्ट २०२१।