जल्लीकट्टू
स्वरूप
एक युवकले एक गाईको नियन्त्रण लिने प्रयास गर्दै | |
| Nicknames | चढाई अँगालो, मञ्जु मुक्त |
|---|---|
| पहिलो खेल | ४००–१०० ई.पू.[१] |
| अभिलक्षण | |
| लैङ्गिक विभाजन | होइन |
| श्रेणीकरण | परम्परागत खेल |
| आयोजना स्थान | खुला मैदान |
| उपस्थिति | |
| राष्ट्र वा क्षेत्र | तमिलनाडु, भारत |
| ओलम्पिक | होइन |
| प्यारालम्पिक | होइन |
जल्लीकट्टू (Jallikattu) तमिलनाडुको परम्परागत ग्रामीण खेल हो जुन पोंगल पर्वको समयमा आयोजना गरिन्छ जसमा मानिसहरूलाई साँढेहरूसँग लड्न लगाइन्छ।[२] जल्लीकट्टुलाई तमिलनाडुको गौरव र संस्कृतिको प्रतीक भनिन्छ। यो २००० वर्ष पुरानो खेल हो जुन उनीहरूको संस्कृतिसँग जोडिएको छ।[३]
यो खेलमा प्रतिबन्ध
[सम्पादन गर्नुहोस्]जनावरको अधिकारको लागि काम गर्ने संस्था पेटाले यो मुद्दा सर्वोच्च अदालतमा लगेको थियो। अदालतले सन् २०१४ मा यस खेलमा प्रतिबन्ध लगाउने फैसला सुनाएको थियो।[२]
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ François Gautier, A Western Journalist on India: The Ferengi's Columns, मूलबाट २८ मे २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ जनवरी २०१७।
- 1 2 "'जल्लीकट्टू हाम्रो गौरव र संस्कृतिको प्रतीक हो'", BBC, मूलबाट २२ जनवरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ जनवरी २०१७।
- ↑ "What is Jallikattu? - यो २,००० वर्ष पुरानो खेल भारतमा किन चर्चामा छ? – The Economic Times", मूलबाट १६ जनवरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ जनवरी २०१७।