जहाज टाइटानिक
सामुद्रिक इतिहासको सबैभन्दा भयानक दुर्घटना मानिने टाइटानिक जहाज दुर्घटनामा १५१७ जना मानिसको मृत्यु भएको थिए। टाइटानिक उक्त समयको सबैभन्दा भव्य तथा महङ्गो पानीजहाज थियो। इङ्ल्यान्डको साउथह्याम्पटनबाट अमेरिकाको न्युयोर्कसम्मको यात्राका लागि निस्किएको थियो टाइटनिक । टाइटानिक नामक जहाज आफ्नो पूरा गतिमा बेलायतबाट अमेरिका जाँदै थियो । तर, बीच बाटोमै त्यो जहाज एक विशाल ‘आईसबर्ग’मा ठोक्कियो । त्यसको अढाई घण्टा पछि जहाज आन्द्र महासागरमा डुब्यो। फिल्म टाइटानिक यही घटनामा आधारित थियो।
यसबारेमा कयैन मिथक र कथा छन् र धैरेजसो मानिसहरूको जानकारी ऐतिहासिक तथ्यमा नभएर यसबारेमा बनेको चलचित्रमा आधारित छन्।