सामग्रीमा जानुहोस्

जाकार्ता

जकार्ता
शीर्षदेखि, बायाँबाट दायाँ: जकार्ता पुरानो सहर, इन्डोनेसियाको राष्ट्रिय सङ्ग्रहालय, जकार्ता सहरको दृश्य, गेलोरा बुङ कामो रङ्गशाला, होटल इन्डोनेसिया राउन्डअबाउट, मेरडेका दरबार, मोनुमेन नेस्यानल, र जकार्ता गिर्जाघरसँगै रहेको इस्तिकबाल मस्जिद
जकार्ताको झण्डा
जकार्ताको प्रतीक चिह्न
जकार्ता जाभा-को अवस्थिति
जकार्ता
जकार्ता
जकार्ता इन्डोनेसिया-को अवस्थिति
जकार्ता
जकार्ता
जकार्ता दक्षिणपूर्व एसिया-को अवस्थिति
जकार्ता
जकार्ता
जकार्ता एसिया-को अवस्थिति
जकार्ता
जकार्ता
जकार्ता पृथ्वी-को अवस्थिति
जकार्ता
जकार्ता
निर्देशाङ्क: ६°१२′ दक्षिण १०६°४९′ पूर्व / ६.२००° दक्षिण १०६.८१७° पूर्व / -6.200; 106.817
खोजसन् १५२७ जुन २२[१]
नगर स्थापनासन् १६२१ मार्च ४[१]
प्रान्त स्थापनासन् १९६१ अगस्ट २८[१]
सरकार
 • प्रकारविशेष प्रशासनिक क्षेत्र
 • अङ्गडिकेआई जकार्ता प्रान्तीय सरकार
 • राज्यपालएनाइस बसवेदान
 • उप-राज्यपालअहमद रिजा
 • व्यवस्थापिकाजकार्ता क्षेत्रीय जन प्रतिनिधि परिषद
क्षेत्रफल
 • विशेष राजधानी क्षेत्र६६२.३ किमी२ (२५५.७ वर्ग माइल)
 • सहरी
३,५४० किमी२ (१,३६७ वर्ग माइल)
 • महानगर
७,०६२.५ किमी२ (२७२६.८ वर्ग माइल)
 • क्रम३४औँ
उन्नतांश
८ मिटर (२६ फिट)
जनसङ्ख्या
 (सन् २०१९)[२]
 • विशेष राजधानी क्षेत्र१०,७७०,४८७
 • क्रम६औँ
 • घनत्व१६,२६२/किमी२ (४२१२०/वर्ग माइल)
 • सहरी३४,५४०,०००
 • सहरी घनत्व९,७५६/किमी२ (२५२७०/वर्ग माइल)
 • महानगर३३,४३०,२८५
 • महानगरीय घनत्व४,७३३/किमी२ (१२२६०/वर्ग माइल)
वासिन्दाजकार्तेली
जनसाङ्ख्यिकी
 • रैथाने समूहहरू३६.१७% जावानेली
२८.२९% बेतावी
१४.६१% सुन्दानेली
६.६२% चिनियाँ
३.४२% बताक
२.८५% मिनाङ्गकाबो
०.९६% मलाय
७.०८% अन्य
 • धर्म८३.४३% इस्लाम
८.६३% विरोधवाद
४.००% क्याथोलिकवाद
३.७४% बौद्ध
०.१९% हिन्दू
०.०१% अज्ञातवाद
समय क्षेत्रयुटिसी+०७:०० (इन्डोनेसियाली समय)
साङ्केतिक कुग्राउसन् २०१९
 - कुलRp २,८४०.८ ट्रिलियन
$ २००.९ बिलियन
$ ६६०.३ बिलियन (पिपिपी)
 - प्रति व्यक्ति आयRp २६९,०७४ हजार
$ १९,०२९
$ ५५,१८४ (पिपिपी)
 - वृद्धि ५.९%
माविसू (सन् २०१९)०.८०७[५] (पहिलो) – धेरै उच्च
वेबसाइटwww.jakarta.go.id

जकार्ता इन्डोनेसियाको राजधानी र सबैभन्दा ठूलो सहर हो। यो सहर जावा द्वीपको उत्तर-पश्चिमी तटमा अवस्थित छ। यसको कुल क्षेत्रफल ६६२ किलोमिटर छ भने सन् २०१९ को जनगणना अनुसार यो सहरको जनसङ्ख्या १,०७,७०,४८७ रहेको छ। यो सहर इन्डोनेसियाको आर्थिक, सांस्कृतिक र राजनीतिक केन्द्र हो। जकार्ता जनसङ्ख्याको आधारमा इन्डोनेसिया र दक्षिण पूर्व एसियामा पहिलो र विश्वको १०औँ स्थानमा रहेको छ। जकार्ताको स्थापना चौथौ शताब्दीमा भएको हो र सोही समयदेखि यो एउटा महत्वपूर्ण व्यापारिक बन्दरगाहको रूपमा विकास हुँदै आएको छ। जकार्ता डच इस्ट इन्डिजको राजधानी थियो र सन् १९४५ मा स्वतन्त्रता प्राप्तिपछि यो इन्डोनेसियाको राजधानीको रूपमा रहि आएको छ।

प्रशासन

[सम्पादन]

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. 1 2 3 "Profil Daerah > DKI Jakarta" (idमा), Ministry of Home Affairs, मूलबाट १९ फेब्रुअरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ अगस्ट २०१९। अभिलेखिकरण १९ फेब्रुअरी २०१३ वेब्याक मेसिन
  2. ↑ "Data Jumlah Penduduk DKI Jakarta", Jakarta Open Data, Pemerintah Provinsi DKI Jakarta, Dinas Kependudukan dan Catatan Sipil, २०१४, मूलबाट ८ डिसेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०१५। अभिलेखिकरण ८ डिसेम्बर २०१५ वेब्याक मेसिन
  3. ↑ "Demographia World Urban Areas, 16th Annual Edition", फेब्रुअरी २०२०, अन्तिम पहुँच २४ जुन २०२०।
  4. ↑ "PU-net", perkotaan.bpiw.pu.go.id, मूलबाट २०२०-०२-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०१-११।
  5. ↑ "Human Development Indices by Province, 2010-2019 (New Method)" (idमा), अन्तिम पहुँच २० मे २०२०।

बाह्य कडीहरू

[सम्पादन]