जागरण एफएम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
रेडियो जागरण एफएम
प्रशारण क्षेत्र:सुर्खेत, मध्य र सुदुरपश्चिमाञ्चल नेपाल
आवृति९०.८ मेगाहर्ज
प्रकार:समाचार ,सूचना, मनोरञ्जन
भाषा:नेपाली

रेडियो जागरण एफएम एक निजी नेपाली एफएम च्यानल हो । यस एफएम च्यानलको मुख्यालय सुर्खेतको विरेन्द्रनगरमा रहेको छ ।

फ्रिक्वेन्सी[सम्पादन गर्ने]

यसको फ्रिक्वेन्सी ९०.८ मेगाहर्ज हो।

कार्यक्रम[सम्पादन गर्ने]

यसले एफएमले मनोरञ्जनात्मक तथा सूचनामूलक कार्यक्रमहरू प्रस्तुत गर्ने गर्दछ।

सम्पर्क ठेगाना[सम्पादन गर्ने]

जागरण एफएम
विरेन्द्रनगर, न्युरोड, सुर्खेत, नेपाल
सम्पर्क नम्बर: ०८३-५२४१४२,
०८३– ५२४३४२
इमेल: fmjagaran.skt@gmail.com