जागृति कयाम्पस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

जागृति क्याम्पस झापा जिल्लाको एउटा सामुदायिक क्याम्पस हो । यो गोलधाप गा.वि.स. ४ मा सञ्चालित छ । शिक्षा शास्त्र सङ्कायको तिन वर्षे वी.एड. अध्यापन हुने यास क्याम्पसको स्थापना २०६५ सालमा भएको हो ।[१]

सन्दर्भ स्रोत[सम्पादन गर्ने]