जानकी निम्न माध्यमिक विद्यालय, कनपा २

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

जानकी निम्न माध्यमिक विद्यालय कनकाई नगरपालिका वडा नं. २, सुकेडाँगीमा अवस्थित छ । यसको विधिवत् स्थापना २०३५ सालमा भएको हो । यसमा कक्षा १ देखि ८ सम्मका कक्षाहरू सञ्चालित छन् । [१]


यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. विष्ट, उद्धव (२०७१), झापा जिल्लाका विद्याहरूको परिचय, झापा : जिल्ला शिक्षा कार्यालय ।