जान्जिबार राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
यो लेख पुरुष टिमको बारेमा हो । महिला टिमको लागि जान्जिबार महिला राष्ट्रिय फुटबल टिम हेर्नुहोस ।
जान्जिबार
सङ्गठनजान्जिबार फुटबल संघ
सब-कन्फेडेरेसनपुर्बी र मध्य अफ्रिकी फुटबल संघ
कन्फेडेरेसनअफ्रिकी फुटबल संघ (अफ्रिका)
प्रमुख प्रशिक्षकHemed Suleiman
गृह रङ्गशालाअम्मान रङ्गशाला
फिफा कोडZAN
इएलओ बरियता क्रम११५ Increase(२० अगस्ट २०१८)
इएलओ उच्च बरियता क्रम११७ (अगस्ट २०११)
इएलओ निम्न बरियता क्रम१७१ (नोभेम्बर १९९२)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 Tanganyika ३–१ जान्जिबार
(दर एस सलाम, टाङ्गानिका; सेप्टेम्बर १८, १९४७)
ठु्लो विजय
Zanzibar जान्जिबार ६–० रेटिया
(अब्रिल, इराक; जून ४, २०१२)
ठूलो हार
 केन्या १०–० जान्जिबार
(केन्या; १९६१)
भिभा विश्वकप
खेलहरू१ (पहिलो खेल: २०१२)
उत्कृष्ट नतिजातेस्रो स्थान, २०१२
सिइसिइएफए कप
खेलहरू५८ (पहिलो खेल: १९४७)
उत्कृष्ट नतिजाबिजेता, १९९५

जान्जिबार राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा जान्जिबारको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो जान्जिबारमा फुटबलको लागि शासकीय निकाय जान्जिबार फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "Zanzibar admitted as full member of African soccer body", indianexpress.com, Indian Express, १६ मार्च २०१७, अन्तिम पहुँच १६ मार्च २०१७ 

बाह्य कडीहरू[सम्पादन गर्ने]