जामनेपानी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

परिचय[सम्पादन गर्ने]

जामनेपानी दैलेख जिल्लाको पिपलकोट गा.वि.स.वार्ड नंवर ६ अन्तर्गत पर्ने गाउँ हो।

जनसङ्ख्या[सम्पादन गर्ने]

यहाँको जनसङ्ख्या जम्मा ५१८ रहेको छ।यहाँ ६८ वटा घरधुरीहरु रहेका छन्। [१]

भुगोल[सम्पादन गर्ने]

यो गाउँ पिपलकोट गा.वि.स.को सुँगरखाल भन्दा दोस्रो सबै भन्दा सानो गाउँ हो।यो गाउँको सिमाना पूर्वमा पातेमेला पश्चिममा चिउरी दक्षिणमा तोलीचाका र उत्तरमा किटुसँग जोडिएको छ।

जन जीवन[सम्पादन गर्ने]

यहाँ बाहुन,दलित र मगर जातीको बसोवास रहेको छ।यहाँको मुख्य पेसा कृषि भए पनि रोड नजिकै भएका कारण यहाँका मानिसहरुले व्यापार व्यावसाय पनि अपनाएका छन्। यहाँको मुख्य भाषा खष भाषा हो।यहाँको मुख्य धर्म हिन्दू धर्म नै हो।

टोलहरु[सम्पादन गर्ने]

यो गाउँ सानो छ यहाँ निम्न प्रकारका टोलहरु पर्दछन्।:-

  • भोटाँ
  • सुवाछेडा
  • दमाक
  • कोट
  • सल्ला काटियाँ

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Village profile 2010

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

पिपलकोट गाविसका प्रमुख गाउँहरू
क्रम सङ्ख्या गाउँको नाम वडा नंवर
तोलीचाका १,२
जामनेपानी
पातेमेला
किटु
छाम
चिउरी
गोर्खि
लयपातल
सुँगरखाल