जाल्पा देवी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

जाल्पा देवी अछाम जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यो गाविस भित्र ९ वटा वडाहरु छन । यो गाविस भित्र कृतिखाम गाउ पनि पर्छ । यो गाउ भित्र बाहुन,भुल जातिको बसोबास छ। यो गाउ यो गाबिसको एक सानो,सुन्दर,शान्त र रमणिय स्थान हो,साथै जनसङख्यामा पनि सानो गाउ हो।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]