जिबुटी महिला राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
जिबुटी जिबुटी
सङ्गठनजिबुटी फुटबल संघ
उप-सङ्गठनपुर्बी र मध्य अफ्रिकी संघ
सङ्गठनसिएएफ (अफ्रिका)
फिफा अङ्कDJI
फिफा वरियता क्रमबरियता नछुट्टाइएको
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 केन्या ७–०  जिबुटी
(केन्या; २६ मार्च २००६)
ठूलो हार
 केन्या ७–०  जिबुटी
(केन्या; १६ मार्च २००६)

जिबुटी महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा जिबुटीको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो जिबुटीमा फुटबल शासकीय निकाय जिबुटी फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ । यो अफ्रिकी फुटबल संघको सदस्य हो ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Ballard, John; Suff, Paul (१९९९), The dictionary of football : the complete A-Z of international football from Ajax to Zinedine Zidane, London: Boxtree, पृ: १८१, आइएसबिएन 0752224344, ओसिएलसी 59442612 

बाह्य कडीहरू[सम्पादन गर्ने]