जिबुटी राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
यो लेख पुरुष टिमको बारेमा हो । महिला टिमको लागि जिबुटी महिला राष्ट्रिय फुटबल टिम हेर्नुहोस ।
जिबुटी
उपनाम(हरू)Riverains de la Mer Rouge (Shoremen of the Red Sea)
सङ्गठनजिबुटी फुटबल सङ्घ
सब-कन्फेडेरेसनपुर्बी र मध्य अफ्रिकी फुटबल संघ
कन्फेडेरेसनअफ्रिकी फुटबल संघ (अफ्रिका)
प्रमुख प्रशिक्षकमुसा गॉसौम
सर्वाधिक उपस्थितिअहमद दाहाल (१४)
सर्वाधिक गोलकर्ताअहमद दाहाल (४)
गृह रङ्गशालास्टेड डु विले
फिफा कोडDJI
फिफा बरियता क्रम१९६ Increase(२० सेप्टेम्बर २०१८)
फिफा उच्च बरियता क्रम१६९ (डिसेम्बर १९९४)
फिफा निम्न बरियता क्रम२०७ (अप्रिल – जुलाई २०१५, नोभेम्बर २०१५)
इएलओ बरियता क्रम२१० Increase(३ अक्टोबर २०१८)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 इथियोपिया ५–० फ्रेन्च सोमालिल्यान्ड
(इथियोपिया; ५ डिसेम्बर १९४७)
ठु्लो विजय
 जिबुटी ४–१ People's Democratic Republic of Yemen दक्षिण यमन
(जिबुटी शहर, जिबुटी; २६ फेब्रुअरी, १९८८)
ठूलो हार
 युगान्डा १०–१ जिबुटी 
(किगाली, रुवान्डा; ९ डिसेम्बर, २००१)
 रुवाण्डा ९–० जिबुटी 
(दार एस सलाम, तान्जानिया; १३ डिसेम्बर, २००७)

जिबुटी राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा जिबुटीको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो जिबुटीमा फुटबल शासकीय निकाय जिबुटी फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ । यो अफ्रिकी फुटबल संघको सदस्य हो ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "जिबुटीका लागि अन्तर्राष्ट्रिय खेलहरूको सुची", RSSSF.com, Barrie Courtney and RSSSF, ३ डिसेम्बर २०११, अन्तिम पहुँच ५ डिसेम्बर २०११ 

बाह्य कडीहरु[सम्पादन गर्ने]