सामग्रीमा जानुहोस्

जियाओझाउ पुल

जियाओझाउ पुल
बहनसवारी साधन मोटर
डिजाइनरशानडोंग गओसु समुह
पद्धार्थकंक्रिट
जम्मा लम्बाई२६.७०७ किलोमिटर []
चौडाई३५ मिटर
सुरूवात मितिसन् २००७ को अन्तमा
समापन मितिसन् २०११ को सुरुवातमा
जम्मा लागत खर्च१० देखि ५५ बिलियन चाइनिज युआन
खोलिएको३० जुन २०११
निर्देशांक३६°१०′१२″ उत्तर १२०°१७′५४″ पूर्व / ३६.१६९९१३° उत्तर १२०.२९८३०५° पूर्व / 36.169913; 120.298305

जियाओझाउ पुल पूर्वी चाइनाको सेंडोंग प्रान्तमा अवस्थित एउटा पुल हो । यो पुललाई ३० जुन सन् २०११ मा खोलिएको थियो । यो पुलको समग्रमा कुल लम्बाई ४१.५८ किलोमिटर रहेको छ जुन विश्वको सबैभन्दा लामो समुन्द्री पुल हो । यसलाई सन् २०१२ को डिसेम्बरमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समावेश गरिएको छ ।


सन्दर्भ सामग्री

[सम्पादन]