जीरादेई
![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
जीरादेई भारतको बिहार प्रान्तको सिवान जिल्लाको एउटा गांउ र प्रखण्ड हो।
जीरादेई त्यही गांउ हो जहाँ भारतको प्रथम प्रधानमन्त्री डा॰राजेन्द्र प्रसाद जन्मिनु भयेको थियो। यो गांउ सिवान सहर देखि १३ किमी पश्चिम सिवान मैरवा मार्गको दक्षिणमा स्थित छ। यहाँ रेल स्टेशन पनि छ तर यस रेल स्टेशनमा मात्र लोकल रेलहरूनै रोकिने गर्छ।