जी-सेभेन
Jump to navigation
Jump to search
Group of Seven and the European Union |
---|
जी-सेभेन राष्ट्र (निलो) र युरोपेली सङ्घ (teal) in the world
![]()
|
सातको समूह ( जी७ -जी-सेभेन) एक अन्तर्राष्ट्रिय अन्तर सरकारी आर्थिक सङ्गठन हो जसमा सात प्रमुख विकसित देशहरू : क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, ब्रिटेन र संयुक्त राज्य अमेरिका रहेका छन्, जो विश्वको सबैभन्दा ठूलो आईएमएफ - उन्नत अर्थतन्त्र हुन् । [१]
२०१८ को अनुसार , यसमा संलग्न सात देशहरूले विश्वव्यापी खुद सम्पत्तिको ५८% हिस्सा (३१७ ट्रिलियन डलर) र वैश्विक कुल ग्राहस्थ उत्पादनको ४६% भन्दा बढी हिस्सा र क्रयशक्ति मा आधारित वैश्विक जीडीपी को ३२% भन्दा बढी हिस्सा ओगटेको छ । [२] यूरोपीयन सङ्घ जी-सेभेन को आमन्त्रित सदस्य हो ।
वार्षिक जी-सेभेन शिखर सम्मेलन मा यी ७ देशहरूका ७ सरकार-प्रमुखहरू शामेल हुने गर्छन्।
इतिहास[सम्पादन गर्ने]
काम[सम्पादन गर्ने]
शिखर सम्मेलनरूको सूची[सम्पादन गर्ने]
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "World Economic Outlook Database", International Monetary Fund. imf.org, अक्टोबर २०१७, Major Advanced Economies (G7)।
- ↑ "Report for Selected Countries and Subjects", www.imf.org।