जी-सेभेन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Group of Seven and the European Union
Group of Seven (G7) Countries.svg
जी-सेभेन राष्ट्र (निलो) र युरोपेली सङ्घ (teal) in the world

 Canada
प्रधानमन्त्री जस्टिन ट्रुडो

 France

राष्ट्रपति एमानुएल माक्रोँ

 Germany

चान्सलर एन्जेला मर्केल

 Italy

प्रधानमन्त्री जिसेप कोन्टे

 Japan

प्रधानमन्त्री योसिहिदे सुगा

 United Kingdom

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन

 United States (2020 host)

राष्ट्रपति डोनाल्ड ट्रम्प

 European Union

परिषद अध्यक्ष चार्ल्स माइकल
आयोग अध्यक्ष उर्सुला भोन डेर लेन

सातको समूह ( जी७ -जी-सेभेन) एक अन्तर्राष्ट्रिय अन्तर सरकारी आर्थिक सङ्गठन हो जसमा सात प्रमुख विकसित देशहरू : क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, ब्रिटेनसंयुक्त राज्य अमेरिका रहेका छन्, जो विश्वको सबैभन्दा ठूलो आईएमएफ - उन्नत अर्थतन्त्र हुन् । [१]

२०१८ को अनुसार , यसमा संलग्न सात देशहरूले विश्वव्यापी खुद सम्पत्तिको ५८% हिस्सा (३१७ ट्रिलियन डलर) र वैश्विक कुल ग्राहस्थ उत्पादनको ४६% भन्दा बढी हिस्सा र क्रयशक्ति मा आधारित वैश्विक जीडीपी को ३२% भन्दा बढी हिस्सा ओगटेको छ । [२] यूरोपीयन सङ्घ जी-सेभेन को आमन्त्रित सदस्य हो ।

वार्षिक जी-सेभेन शिखर सम्मेलन मा यी ७ देशहरूका ७ सरकार-प्रमुखहरू शामेल हुने गर्छन्।

इतिहास[सम्पादन गर्ने]

काम[सम्पादन गर्ने]

शिखर सम्मेलनरूको सूची[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "World Economic Outlook Database", International Monetary Fund. imf.org, अक्टोबर २०१७, Major Advanced Economies (G7)। 
  2. "Report for Selected Countries and Subjects", www.imf.org 

बाह्य कडीहरू[सम्पादन गर्ने]