जुद्धोदय पब्लिक हाइ स्कूल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
जुद्धोदय पब्लिक हाइ स्कूल
Juddhodaya Public High School (Est.1995 B.S).
प्रकारपब्लिक स्कूल
स्थापनावि.सं. १९९५ चैत्र २६ गते
1938 AD
स्थान
क्षेत्रपाटी, काठमाडौँ
,

जुद्धोदय पब्लिक हाइ स्कूल (अङ्ग्रेजीमा :JP High School) काठमाडौंको क्षेत्रपाटीमा रहेको छ । यो नेपाल को दोश्रो पुरानो स्कूल हो।यसको स्थापना दरबार हाई स्कूल पछि बि .सं. १९९५ मा भएको हो ।[१]

सन्दर्भहरु[सम्पादन गर्ने]

  1. ‘शिक्षकहरुको पनि वर्षैपिच्छे क्षमता परीक्षण हुनु पर्छ’