सामग्रीमा जानुहोस्

जुनार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जुनार
जुनार

जुनार एउटा फलफुल हो, जुन सुन्ताला प्रजाती जस्तै देखिन्छ तर छाला निकै सार्‍हो भएको र स्वाद हल्का खल्लो भएको हुन्छ। हातले सुन्तलाको बोक्रा च्यात्नु भन्दा, जुनारको बोक्रालाई चक्कु अथवा चुपीले काट्नु पर्छ। जुनारको रस निचारेर खान पनि सकिन्छ। जुनार शरीर र मनलाई शीतलता प्रदान गर्ने र स्फूर्ति प्रदान गर्ने खालको हुन्छ।