जेम्स रोडरिगेज

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
जेम्स रोडरिगेज
James Rodríguez (cropped).jpg
जेम्स रोडरिगेज सन् २०१४ फिफा विश्वकपमा
व्यक्तिगत विवरण
पुरा नाम जेम्स डेविड रोडरिगेज रूवियो
जन्म मिति (१९९१-०७-१२) १२ जुलाई १९९१ (उमेर २७)
उचाई १.८० मी (५ फिट ११ इन्च)
खेल्ने स्थान मध्यपंक्ति
क्लबको विवरण
हालको क्लब बायर्न म्युनिख
नम्बर ११
युवा क्लब
१९९५-२००७ इन्भीडिआगो फुटबल क्लब
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००७-२००८ इन्भीडिआगो फुटबल क्लब ३० (९)
२००८-२०१० एट्लेटिको बानफिल्ड ४२ (५)
२०१०-२०१३ पोर्टो क्लब ६३ (२५)
२०१३-२०१४ मोनाको क्लब ३४ (९)
२०१४– रियल म्याड्रिड २० (८)
२०१७–बायर्न म्युनिख (ऋणमा) २३ (७)
राष्ट्रिय टिम
२००७ कोलम्बिया अन्डर १७ ११ (३)
२०११ कोलम्बिया अन्डर २० (३)
२०११– कोलम्बिया ३२ (१२)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी २१:२६, १२ मे २०१८.


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी १९:३१, २८ जून २०१८

जेम्स डेविड रोडरिगेज रूवियो (जन्म १२ जुलाई १९९१) सामान्यत जेम्स रोडरिगेज (ऋ उच्चारण: [ˈxames roˈðɾiɣes]) वा सिधै जेम्स (hahm-ess)[१] कोलम्बियाली फुटबल खेलाडी हुन जो बुन्डोस्लिगाको क्लब बायर्न म्युनिखकोलम्बिया राष्ट्रिय फुटबल टोलीबाट आक्रामक मघ्यपंक्तिको रूपमा खेल्दछन् । जेम्सलाई संसारकै उत्कृष्ट युवा खेलाडी मध्येमा लिइन्छ । उनी आफ्नो तिक्ष्ण प्राविधिक खेल र प्ले मेकरका रूपमा आफ्ना प्रशंसकको दिल जित्न सफल मानिन्छन् ।

उनी युरोपमा तब छाए जब उनले पोर्चुगिज क्लब पोर्टोमा रहँदा ३ बर्षमा आधा दर्जन बढी ट्रफी जिताए । यहि कारण फ्रेन्च क्लब 'मोनाको' उनीप्रति आकर्षित भयो । उनले मोनाकोमा पनि निराष पारेनन् । २०१४ फिफा विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेर उनी युरोपकै सर्वाधिक धनी र सफल क्लब रियल म्याड्रिडमा आबद्ध भए जसको लागि म्याड्रिडले €८० मिलियन खर्च गर्नुपर्यो । २०१४ फिफा विश्वकपमा ६ गोल गर्दै उनले गोल्डेन बुट जितेका थिए ।

प्रारम्भिक जीवनी[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Das, Andrew. "World Cup 2014: James Rodríguez Leads Colombia Over Uruguay", The New York Times, 28 June 2014. अन्तिम पहुँच मिति:30 June 2014.

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]