सामग्रीमा जानुहोस्

जेम्स सी स्कट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जेम्स सी स्कट
स्कट सन् २०१६ मा
जन्मजेम्स क्यापबेल स्कट
(१९३६-१२-०२)डिसेम्बर २, १९३६
Mount Holly, New Jersey, U.S.
मृत्यु१९ जुलाई २०२४(2024-07-19) (उमेर ८७)
Durham, Connecticut, U.S.
मातृ शिक्षाप्रतिष्ठान
जीवनसाथी
Louise Glover Goehring
(
वि १९६१; मृत्यु १९९७)
समकक्षीAnna Tsing (1999–2024; his death)
सन्तान3
वैज्ञानिक करियर
क्षेत्रराजनीतिशास्त्र, मानवशास्त्र
शिक्षा
डाक्टरी विद्यार्थीJulian Kuo
Ben Kerkvliet
Melissa Nobles
Erik Ringmar
John Sidel
Eric Tagliacozzo
Elizabeth F. Cohen
Jeffrey A. Winters
Mark R. Thompson
Paul D. Hutchcroft

जेम्स सी स्कट (जन्म डिसेम्बर २,१९३६) [] अमेरिकी राजनीतिक शास्त्री र मानवशास्त्री हुन । उनको प्राथमिक अनुसन्धान दक्षिणपूर्व एशियाका किसानहरू र उनीहरूले प्रभुत्वको बिरोधमा गर्ने गरेका विभिन्न रूपहरूका प्रतिरोधहरूमा केन्द्रित रहेको छ। [] न्यु योर्क टाइम्सले उनको अनुसन्धानलाई "अत्यधिक प्रभावशाली र उच्च स्तर को" भनि वर्णन गरेको छ। []

स्कटले विलियम्स कलेजबाट स्नातक डिग्री र येलबाट राजनीतिशास्त्रमा एमए र पीएचडी प्राप्त गरेका हुन। उनले १९७६ सम्म विस्कॉन्सिन – म्याडिसन विश्वविद्यालय र त्यसपछि येलमा अध्यापन गरे । १९९१ देखि उनले कृषि अध्ययनमा येलको कार्यक्रम निर्देशित गरे। [] ऊनि कनेक्टिकटको डरहममा बस्छ, जहाँ उन्ले एक समय भेडा चराएका थियो[]


नैतिक अर्थव्यवस्था

[सम्पादन गर्नुहोस्]

भियतनाम युद्दको क्रममा स्कटले भियतनाममा चासो लिएका थिए। स्कट ले नैतिक अर्थव्यवस्था को कुरा गरेका छन। किसानहरूको नैतिक अर्थव्यवस्था:१९७६ मा किसानहरूले विरोध गर्ने तरिकाहरूको बारेमा लेखेका थिए। धनि किसान हरुले आफ्ना वरिपरि गरिब र दिन दुखि हरु(कमाराहरु) निर्माँण गर्छन। गवार मान्छेहरु तैयार गर्छन र उनि हरु को संरक्षण गर्छन जस बाट आँफुलाई फाईदा पुगोस भन्ने उनिहरु को चाहना हुन्छ।त्यसता मानिस हरु ले आँफु माथिको प्रभूत्व महसुस त गर्छन तर त्यसको सिधै प्रतिकार गर्न सक्दैनन,प्रतिकार को बिभिन्न स-साना रुप हरु(अटेरी गर्ने,कुरा काट्ने,काम नगरिदिने आदी) गर्ने गर्छन।त्यस बाट आफ्नो तुष मेटाउछन।

यस्तै स-साना कुराहरुबाट क्रान्तिका लागी कारक बनिन्छ भनेर उनि तर्क गर्छन।


कमजोरहरूको हतियार

[सम्पादन गर्नुहोस्]

कमजोरहरूको हतियार हरेक दिनको किसान हरु को प्रतिरोधको (१९८५ ) स्कटले आफ्ना सिद्धान्तहरु संसारका अन्य भागहरुमा किसानहरु बिचमा विस्तार गरे। स्कट ग्राम्सी को हेजेमोनी सँग फरक मत राख्छन ।। स्कटले तर्क गर्छन, किसान ले गर्ने यस्ता दैनिक प्रतिरोधहरु ले उनीहरूले प्रभुत्वमा राजी नभएको कुरा देखाउछ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "James C. SCOTT", Secretariat of the Fukuoka Prize Committee, अन्तिम पहुँच १० अगस्ट २०१७
  2. 1 2 Schuessler, Jennifer (५ डिसेम्बर २०१२), "James C. Scott: Farmer and Scholar of Anarchism", New York Times, अन्तिम पहुँच २४ फेब्रुअरी २०१५
  3. Schuessler, Jennifer, "James C. Scott, Farmer and Scholar of Anarchism" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०८-२०
  4. "Academic Prize 2010, Award Citation", Fukuoka Prize, २०१०, अन्तिम पहुँच २४ फेब्रुअरी २०१५


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]