जेरुसेलम
जेरुसेलम | |
---|---|
शहर | |
जेरुसेलम शहर भित्र रहेका धरोहरहरु | |
उपनाम(हरू): Ir ha-Kodesh (पवित्र शहर), Bayt al-Maqdis (पवित्रताको घर) | |
![]() | |
राज्य | इजरायल प्यालेस्टाइन (पूर्वी) |
जिल्ला | इजरायल |
इजरायली जिल्ला | जेरुसेलम |
प्यालेस्टाइनी सरकार | जेरुसेलम |
सरकार | |
• इजरायली मेयर | निर बरकत |
• प्यालेस्टाइनी मेयर (पुर्व) | जाकि अल-घुल |
क्षेत्रफल | |
• शहर | १२५,१५६ दुनामs (१२५.१५६ किमी२ or ४८.३२३ वर्ग माइल) |
• महानगर | ६५२,००० दुनामs (६५२ किमी२ or २५२ वर्ग माइल) |
उन्नतांश | ७५४ मिटर (२,४७४ फिट) |
जनसङ्ख्या (२०१३) | |
• शहर | ८९०,४२८ [१] |
• घनत्व | ६,४००/किमी२ (१७,०००/वर्ग माइल) |
• महानगर | १,०२९,३०० |
वासिन्दा(हरू) | जेरुसेलमी |
समय क्षेत्र | युटिसी+२ ( ) |
• ग्रीष्म (डिएसटी) | युटिसी+३ ( ) |
क्षेत्रीय सङ्केत(हरू) | बाह्य डायल: +९७२-२ स्थानीय डायल: ०२ |
वेबसाइट | jerusalem.muni.il[iv] |
जेरुसेलम इजरायल देशको राजधानी हो, जुन केही देशहरूद्वारा विवादित मानिएको छ । यो यहूदी धर्म, ईसाई धर्म र इस्लाम धर्म, तीनैको पवित्र भुमि हो । एतिहासिक पृष्ठभुमि अनुसार जेरुसेलम प्राचिन यहूदी राज्यको केन्द्र र राजधानी रहेको थियो । यो शहर भूमध्य सागर र मृत सागर बीच जुडियन पर्वतको एउटा पठारमा स्थित विश्वको सबैभन्दा जेठो तथा पुरानो नगर मध्ये एक हो । यसको लामो इतिहास हेर्दा जेरुसेलमलाई कम्तीमा दुई पटक नाश गरिएको, २३ पटक घेरा हालिएको, ५२ पटक आक्रमण, र ४४ पटक कब्जा र पुनः कब्जा गरिएको थियो ।[२] यो शहर सबैभन्दा पुरानो भाग ४औ सहस्राब्दीमा बसोबास भएको इतिहासमा रहेको छ ।[३] सन् १५३८ मा , सुलेमान अन्तर्गत जेरुसेलमको वरपर भव्य पर्खाल निर्माण गरियो । आज ती पर्खाललाई पुरानो शहरको रूपमा चिनिन्छ जसलाई १९औ शताब्दीको प्रारम्भमा परम्परागत चार भागमा विभाजित गरियो आर्मेनियाली, मसीही, यहूदी, र मुस्लिम ।[४] यस पुरानो शहरलाई युनेस्कोले सन् १९८१ मा विश्व सम्पदा सूचीमा राख्यो तर हाल यसलाई खतराको सूचीमा सूचीबद्ध गरेको छ ।[५] आधुनिक जेरुसेलम शहर पुरानो शहरको सीमाबाट हाल टाढिएको छ । यहाँ यहूदीहरूको परमपवित्र सुलैमानी मन्दिर हुन्थ्यो जसलाई रोमनहरूले नष्ट पारेका थिए । यो शहर जिसस क्राइस्टको कर्मभुमि रहेको छ ।
राजधानी हुनुका साथै यो इजरायलको महत्वपूर्ण पर्यटन स्थल पनि हो । यो शहरमा १५८ गिरिजाघर तथा ७३ मस्जिद रहेको छ । यहाँ गिरिजाघर तथा मस्जिदहरु बाहेक हेर्न लायक धेरै स्थानहरु रहेका छन् । द इजरायल म्यूजियम, याद भसीम, नोबेल अभ्यारण, अल अक्सा मस्जिद, कुव्वत अल सकारा, मुसाला मरवान, सोलोमन टेम्पल, वेस्टर्न वाल, डेबिडस गुम्बद आदि यहाँको प्रमुख दर्शनीय स्थल हो ।
मुख्य आकर्षण[सम्पादन गर्ने]
चित्रदीर्घा[सम्पादन गर्ने]
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- ↑ http://www.moin.gov.il/Subjects/Bchirot/Documents/num-member.pdf
- ↑ "Do We Divide the Holiest Holy City?", Moment Magazine, मूलबाट ३ जुन २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ मार्च २००८। According to Eric H. Cline’s tally in Jerusalem Besieged.
- ↑ "Timeline for the History of Jerusalem", Jewish Virtual Library, American-Israeli Cooperative Enterprise, अन्तिम पहुँच १६ अप्रिल २००७।
- ↑ Ben-Arieh, Yehoshua (१९८४), Jerusalem in the 19th Century, The Old City, Yad Izhak Ben Zvi & St. Martin's Press, पृ: १४, आइएसबिएन 0-312-44187-8।
- ↑ "Old City of Jerusalem and its Walls", UNESCO World Heritage Convention, अन्तिम पहुँच ११ सेप्टेम्बर २०१०।
यी पनि हेर्नुहोस[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]
जेरुसेलमको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस्:
![]() |
परिभाषा विकिस्नरीबाट |
![]() |
पाठ्यपुस्तक विकिपुस्तकबाट |
![]() |
उद्धरण विकिकथनबाट |
![]() |
स्रोत पदहरू विकिस्रोतबाट |
![]() |
चित्र तथा मिडिया कमन्सबाट |
![]() |
समाचार विकिसमाचारबाट |
![]() |
सिक्ने स्रोतहरू विकिभर्सिटीबाट |
![]() |
विकिमिडिया कमन्समा जेरुसेलम सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
- Official website of Jerusalem Municipality
- Jerusalemp3, offers free virtual tours in mp3 format from the Jerusalem Municipality
- जेरुसेलम कर्लीमा
Government
- The Status of JerusalemPDF (159 KB), United Nations document related to the recent dispute over Jerusalem
- Basic Law: Jerusalem, Capital of Israel, Government of Israel, the Israeli law making Jerusalem the capital of Israel
Culture
- Israel Museum, one of Jerusalem's premier art museums
- Yad Vashem, Israeli memorial to victims of The Holocaust
Education
- Hebrew University of Jerusalem, Jerusalem's foremost institution of higher learning
- al-Quds University, the only Palestinian university in Jerusalem
Maps
- Modern-day map of Jerusalem, from City of Jerusalem.
- Ancient Maps of Jerusalem, from the Jewish National Library at the Hebrew University of Jerusalem
- Modern maps, post-1947 from PASSIA
- Maps of Jerusalem, from Israel Star News
Religion