जेसन विलियम्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जेसन बिलियम्स
व्यक्तिगत जानकारी
पुरा नाम जेसन विलियम्स
जन्म मिति (1984-07-19) १९ जुलाई १९८४ (उमेर ३९)
जन्म स्थान बर्मुडा
उचाइ ५ फिट ११ इन्च (१.८० मी)
खेल्ने स्थान(हरू) गोलरक्षक
क्लब जानकारी
वर्तमान टोली
नर्थ भिलेज राम्स
युवा करियर
–२००१ साउथह्यामप्टन रेन्जर्स
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००१– नर्थ भिलेज राम्स
२००७–२००९ बर्मुडा होगेज १५ (०)
अन्तर्राष्ट्रिय करियर
२००७–२००८ बर्मुडा (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ११ अक्टोबर २००९

जेसन विलियम्स (जन्म: १९ जुलाई १९८४) एक बर्मुडाका व्यावसायिक फुटबल खेलाडी हुन जसले गोलरक्षकको भुमिका निभाउछन् । उनी हाल नर्थ भिलेज राम्स फुटबल क्लबबाट खेल्छन् ।[१][२]

क्लब[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]