जेसन विलियम्स

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
जेसन बिलियम्स
व्यक्तिगत विवरण
पुरा नाम जेसन विलियम्स
जन्म मिति (१९८४-०७-१९) जुलाई १९, १९८४ (उमेर ३५)
जन्म स्थान बर्मुडा
उचाई ५ फिट ११ इन्च (१.८० मी)
खेल्ने स्थान गोलरक्षक
क्लबको विवरण
हालको क्लब नर्थ भिलेज राम्स
युवा क्लब
–२००१ साउथह्यामप्टन रेन्जर्स
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००१– नर्थ भिलेज राम्स
२००७–२००९ बर्मुडा होगेज १५ (०)
राष्ट्रिय टिम
२००७–२००८ बर्मुडा (०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी ११ अक्टोबर २००९.

जेसन विलियम्स (जन्म: १९ जुलाई १९८४) एक बर्मुडाका व्यावसायिक फुटबल खेलाडी हुन जसले गोलरक्षकको भुमिका निभाउछन् । उनी हाल नर्थ भिलेज राम्स फुटबल क्लबबाट खेल्छन् ।[१][२]


क्लब[सम्पादन गर्ने]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]