जेसन स्टिल (फुटबल खेलाडी)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
जेसन स्टिल
Jason Steele.jpg
स्टिल सन् २०१६ मा ब्ल्याकबर्न रोभर्सबाट खेल्दै
व्यक्तिगत विवरण
पुरा नाम जेसन सिन स्टिल[१]
जन्म मिति (१९९०-०८-१८) १८ अगस्ट १९९० (उमेर २९)
जन्म स्थान न्युटन, इङ्ल्यान्ड
उचाई ६ फिट २ इन्च (१.८८ मी)
खेल्ने स्थान गोलरक्षक
क्लबको विवरण
हालको क्लब ब्राइटन एण्ड होभ एल्वियन
नम्बर २३
युवा क्लब
0000–२००७ मिडल्सब्रउग
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००७–२०१५ मिडल्सब्रउग १३१ (०)
२०१०नर्थह्याम्प्टन (ऋणमा) १३ (०)
२०१४ब्ल्याकबर्न रोभर्स (ऋणमा) १५ (0)
२०१५–२०१७ ब्ल्याकबर्न रोभर्स ९८ (०)
२०१७–२०१८ सन्डरल्याण्ड १५ (०)
२०१८– ब्राइटन एण्ड होभ एल्भियन (०)
राष्ट्रिय टिम
२००६ इङ्ल्यान्ड यू-१६ (०)
२००६–२००७ इङ्ल्यान्ड यू-१७ १० (०)
२००७–२००९ इङ्ल्यान्ड यू-१९ १६ (०)
२०१०–२०१३ इङ्ल्यान्ड यू-२१ (०)
२०१२ बेलायत (०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी २२:५१, २१ जुन २०१८ (युटिसी).

जेसन स्टिल (जन्म: १८ अगस्ट १९९०) एक अङ्ग्रेजी पेशेवर फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब ब्राइटन एण्ड होभ एल्वियन र इङ्ल्यान्ड राष्ट्रिय फुटबल टिमको लागि गोलरक्षकको रुपमा खेल्छन ।

कार्यकाल तथ्याङ्क[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "०१/०७/२०१७ र ३१/०७/२०१७ बिचका अाधिकारिक फुटबल खेलाडीहरू" (पिडिएफ), इङ्ल्यान्ड फुटबल सङ्घ, पृ: ४२, अन्तिम पहुँच २१ जुन २०१८ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]