जेसन स्टिल (फुटबल खेलाडी)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जेसन स्टिल
स्टिल सन् २०१६ मा ब्ल्याकबर्न रोभर्सबाट खेल्दै
व्यक्तिगत जानकारी
पुरा नाम जेसन सिन स्टिल[१]
जन्म मिति (1990-08-18) १८ अगस्ट १९९० (उमेर ३३)
जन्म स्थान न्युटन, इङ्ल्यान्ड
उचाइ ६ फिट २ इन्च (१.८८ मी)
खेल्ने स्थान(हरू) गोलरक्षक
क्लब जानकारी
वर्तमान टोली
ब्राइटन एण्ड होभ एल्वियन
सङ्ख्या २३
युवा करियर
0000–२००७ मिडल्सब्रउग
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००७–२०१५ मिडल्सब्रउग १३१ (०)
२०१०नर्थह्याम्प्टन (ऋणमा) १३ (०)
२०१४ब्ल्याकबर्न रोभर्स (ऋणमा) १५ (0)
२०१५–२०१७ ब्ल्याकबर्न रोभर्स ९८ (०)
२०१७–२०१८ सन्डरल्याण्ड १५ (०)
२०१८– ब्राइटन एण्ड होभ एल्भियन (०)
अन्तर्राष्ट्रिय करियर
२००६ इङ्ल्यान्ड यू-१६ (०)
२००६–२००७ इङ्ल्यान्ड यू-१७ १० (०)
२००७–२००९ इङ्ल्यान्ड यू-१९ १६ (०)
२०१०–२०१३ इङ्ल्यान्ड यू-२१ (०)
२०१२ बेलायत (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २२:५१, २१ जुन २०१८ (युटिसी)

जेसन स्टिल (जन्म: १८ अगस्ट १९९०) एक अङ्ग्रेजी पेशेवर फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब ब्राइटन एण्ड होभ एल्वियन र इङ्ल्यान्ड राष्ट्रिय फुटबल टिमको लागि गोलरक्षकको रूपमा खेल्छन ।

कार्यकाल तथ्याङ्क[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "०१/०७/२०१७ र ३१/०७/२०१७ बिचका आधिकारिक फुटबल खेलाडीहरू" (पिडिएफ), इङ्ल्यान्ड फुटबल सङ्घ, पृ: ४२, अन्तिम पहुँच २१ जुन २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]