जेसिस कप २०७४
Jump to navigation
Jump to search
प्रतियोगिता विवरण | |
---|---|
आयोजक राष्ट्र | ![]() चितवन |
मिति | २०७४ भदौ १७-२६ गतेसम्म |
टोलीहरू | १० |
स्थान(हरू) | १ (१वटा ) |
अन्तिम स्थान | |
विजेता | मनाङ मर्स्याङ्दी क्लब (१औँ उपाधि) |
उप-विजेता | एपीएफ क्लब |
प्रतियोगिता तथ्याङ्क | |
उत्कृष्ट खेलाडी | सुजल श्रेष्ठ |
प्रथम जेसिस कप २०७४ चितवनको जेसिसमा आयोजना हुने जेसिस कपको पहिलो संस्करण हो।जेसिस रंगशाला खेल मैदानमा आयोजना भएको यस फुटबल प्रतियोगिता १० फुटबल क्लबहरूको सहभागीता रहेको थियो। भदौ २६ गते भएको फाइनल खेलमा मनाङले एपीएफ क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै पहिलो जेसिस कपको उपाधि जितेको थियो।
करिव ४७ लाख खर्चमा प्रतियोगिता आयोजना गरिएकोथियो।संकलित रकम भने खेल विकाससँगै कुरिनटारमा जेसीसद्धारा निर्मित भूकम्प पीडितको लागि १४ वटा घर परिवारको शैक्षिक, आर्थिक विकासमा रकम खर्च गरिने आयोजकले जनाएको थियो।[१]
सहभागी टिमहरू[सम्पादन गर्ने]
- चितवन ११
- नेपाल आर्मी क्लब
- फ्रेन्डस क्लव
- पोखरा ११
- झापा ११
- मनाङ मर्स्याङ्दी क्लब
- हिमालयन शेर्पा क्लब
- विजय युथ क्लब
- सुदूरपश्चिम फुटबल टिम
- नेपाल पुलिस क्लब
खेलहरू[सम्पादन गर्ने]
- क्वाटरफाइनल
सेमिफाइनल[सम्पादन गर्ने]
फाइनल[सम्पादन गर्ने]
![]() |
१-२ | ![]() |
---|---|---|
हरि कार्की ![]() |
सुजल श्रेष्ठ![]() |
जेसिस रंगशाला,चितवन
पुरस्कार[सम्पादन गर्ने]
- प्रथम:-३,५०,०००|-
- द्वितीय:-१,७५,००|-[२]