जेसि लिङ्गार्ड

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
जेसि लिङ्गार्ड
Jesse Lingard 2018.jpg
सन् २०१८ फिफा विश्वकप मा लिङ्गार्ड इङ्ल्यान्डबाट
व्यक्तिगत विवरण
पुरा नाम जेसि एलिस लिङ्गार्ड[१]
जन्म मिति (१९९२-१२-१५) १५ डिसेम्बर १९९२ (उमेर २६)[२]
जन्म स्थान वेरिङ्गटन, इङ्ल्यान्ड
उचाई ५ फिट ९ इन्च (१.७५ मी)[३]
खेल्ने स्थान मध्यपंक्ति
क्लबको विवरण
हालको क्लब म्यानचेस्टर युनाइटेड
नम्बर १४
युवा क्लब
0000–२००० पेनकेथ युनाइटेड[४]
२०००–२०११ म्यानचेस्टर युनाइटेड
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२०११– म्यानचेस्टर युनाइटेड ११२ (१७)
२०१२–२०१३लिचेस्टर सिटी (ऋणमा) (०)
२०१३–२०१४ब्रिमिङ्गम (ऋणमा) १३ (६)
२०१४ब्राइटन (ऋणमा) १५ (३)
२०१५डर्बी कन्ट्रि (ऋणमा) १४ (२)
राष्ट्रिय टिम
२००८ इङ्ल्यान्ड यू-१७ (०)
२०१३–२०१५ इङ्ल्यान्ड यू-२१ ११ (२)
२०१६– इङ्ल्यान्ड २४ (४)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी १७:२३, २२ सेप्टेम्बर २०१८ (युटिसी).


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी २१:४०, ११ सेप्टेम्बर २०१८ (युटिसी)

जेसि लिङ्गार्ड (जन्म: ५ डिसेम्बर १९९२) एक अङ्ग्रेजी व्यावसायिक फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब म्यानचेस्टर युनाइटेड र इङ्ल्यान्ड राष्ट्रिय फुटबल टिमको लागि मध्यपंक्तिको रुपमा खेल्छन् ।

कार्यकाल तथ्याङ्क[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "२०१७/१८ प्रिमियर लिगका खेलाडीहरू", प्रिमियर लिग, ११ सेप्टेम्बर २०१७, अन्तिम पहुँच १५ डिसेम्बर २०१७ 
  2. "जेसि लिङ्गार्ड", बेरी ह्युगम्यानका फुटबल खेलाडीहरू, अन्तिम पहुँच १५ डिसेम्बर २०१७ 
  3. "२०२८ फिफा विश्वकप रुस खेलाडीहरूको सुचि: इङ्ल्यान्ड" (पिडिएफ), फिफा, १० जुन २०१८, पृ: १०, अन्तिम पहुँच १० जुन २०१८ 
  4. "जेसि लिङ्गार्ड म्यनचेस्टर युनाइटेड एफसीमा खेल्ने भएका छन्", स्काई स्पोर्ट्स, १७ नोभेम्बर २०१५, अन्तिम पहुँच १८ नोभेम्बर २०१५ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]