जोङखा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
जोङखा
རྫོང་ཁ།
Dzongkha-02.svg
तिब्बती लिपि मा लेखिएको "जोङखा " शब्द
मूलभाषीभुटान
मातृभाषा वक्ताहरू
[१]
बोल्ने व्यक्तिको जनसङ्ख्या: ६,४०,०००[२]
Sino-Tibetan
आञ्चलिक भाषाहरू
सम्भोट लिपि
जोङखा ब्रेल
सरकारी दर्जा
आधिकारिक भाषा
 भुटान
नियामक संस्थाजोङखा विकास कमिशन
भाषा सङ्केतहरू
आइएसओ ६३९-१dz
आइएसओ ६३९-२dzo
आइएसओ ६३९-३dzo – inclusive code
व्यक्तिगत कोडहरू:
lya – लाया उपभाषा
luk – लुनाना उपभाषा
ग्लोटोलगnucl1307[३]
भाषाविद् प्रयोगशाला70-AAA-bf
Dzongkha native language districts.svg
भुटान को मातृभाषा को रूप मा जोङखा बोलने जिल्ला (पहेलो रङ्ग मा)

जोङखा भाषा भुटानमा बोलिने राष्ट्रिय भाषा वा प्रमुख भाषा हो। यो भाषा तिब्बती भाषा साथ निकै मिल्दोजुल्दो रहेको छ। यो भाषाको लागि प्रयोग गर्ने लिपि सम्भोट लिपि हो। तिब्बती व्याकरणको तुलनामा जोङखा व्याकरण नेपाली र हिन्दी व्याकरण जतिकै फरक रहेको देखिन्छ।

इतिहास[सम्पादन गर्ने]

१७औं शताब्दी देखि जोङखा भाषा भुटानमा लोकप्रिय संचार-भाषाको रूपमा प्रयोग गरिएको छ। सन् १९७१ मा भुटानको तेस्रो राजा जिगमेद दोर्जे वाङछ्युग द्वारा जोङखालाई भुटानको राष्ट्रिय भाषा घोषणा गरे। पहिले पनि जोङखा भाषा औपचारिक लेखनमा प्रतिबद्ध थियो। राष्ट्रिय भाषामा घोषणा भए देखि भुटानको विद्यालयहरूमा एउटा छुट्टै विषयमा राखेर पढाउने सुरुवात गरेको थियो र सन् १९८६ मा भुटानको चौथो राजा जिगमेद सेङगे वाङछ्युग द्वारा जोङखाको उन्नतिको लागि एउटा स्वतन्त्र सरकारी कार्यालयको रूपमा जोङखा विकास आयोग (Dzongkha Development Commission) को स्थापना पनि गरे। भुटानको सांस्कृतिक सम्पदाको संरक्षण र भाषाको पदोन्नतिको रूपमा जोङखाको विशेष भूमिका भएकोले भुटानी राष्ट्रिय सभाको धेरै सत्र देखि ठूलो समर्थन साथ जोङखा विकास तर्फा धेरै कार्यहरू सुरु गरिएको थियो।[४]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. जोङखा at Ethnologue (18th ed., 2015)
    लाया उपभाषा at Ethnologue (18th ed., 2015)
    लुनाना उपभाषा at Ethnologue (18th ed., 2015)
  2. How many people speak Dzongkha?
  3. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Nuclear Dzongkhic", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History। 
  4. http://www.dzongkha.gov.bt/intro/background.php

बाह्य कडीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

Dzongkha Development Commission