जोङखा
जोङखा | |
---|---|
རྫོང་ཁ། | |
![]() तिब्बती लिपि मा लेखिएको "जोङखा " शब्द | |
मूलभाषी | भुटान |
आञ्चलिक भाषाहरू | |
सम्भोट लिपि जोङखा ब्रेल | |
सरकारी दर्जा | |
आधिकारिक भाषा | ![]() |
नियामक संस्था | जोङखा विकास कमिशन |
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-१ | dz |
आइएसओ ६३९-२ | dzo |
आइएसओ ६३९-३ | dzo – inclusive codeव्यक्तिगत कोडहरू: lya – लाया उपभाषाluk – लुनाना उपभाषा |
ग्लोटोलग | nucl1307 [१] |
भाषाविद् प्रयोगशाला | 70-AAA-bf |
![]() भुटान को मातृभाषा को रूप मा जोङखा बोलने जिल्ला (पहेलो रङ्ग मा) |
जोङखा भाषा भुटानमा बोलिने राष्ट्रिय भाषा वा प्रमुख भाषा हो। यो भाषा तिब्बती भाषा साथ निकै मिल्दोजुल्दो रहेको छ। यो भाषाको लागि प्रयोग गर्ने लिपि सम्भोट लिपि हो। तिब्बती व्याकरणको तुलनामा जोङखा व्याकरण नेपाली र हिन्दी व्याकरण जतिकै फरक रहेको देखिन्छ।
इतिहास[सम्पादन गर्ने]
१७औं शताब्दी देखि जोङखा भाषा भुटानमा लोकप्रिय सञ्चार-भाषाको रूपमा प्रयोग गरिएको छ। सन् १९७१ मा भुटानको तेस्रो राजा जिगमेद दोर्जे वाङछ्युग द्वारा जोङखालाई भुटानको राष्ट्रिय भाषा घोषणा गरे। पहिले पनि जोङखा भाषा औपचारिक लेखनमा प्रतिबद्ध थियो। राष्ट्रिय भाषामा घोषणा भए देखि भुटानको विद्यालयहरूमा एउटा छुट्टै विषयमा राखेर पढाउने सुरुवात गरेको थियो र सन् १९८६ मा भुटानको चौथो राजा जिगमेद सेङगे वाङछ्युग द्वारा जोङखाको उन्नतिको लागि एउटा स्वतन्त्र सरकारी कार्यालयको रूपमा जोङखा विकास आयोग (Dzongkha Development Commission) को स्थापना पनि गरे। भुटानको सांस्कृतिक सम्पदाको संरक्षण र भाषाको पदोन्नतिको रूपमा जोङखाको विशेष भूमिका भएकोले भुटानी राष्ट्रिय सभाको धेरै सत्र देखि ठूलो समर्थन साथ जोङखा विकास तर्फा धेरै कार्यहरू सुरु गरिएको थियो।[३]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Nuclear Dzongkhic", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History।
- ↑ How many people speak Dzongkha?
- ↑ http://www.dzongkha.gov.bt/intro/background.php
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा जोङखा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
Dzongkha Development Commission