जोर्नी
स्वरूप

जोर्नी (अंग्रेज़ी: Joints) जिउको यी ती ठाउँहरू हुन् जहाँ दुई हड्डीहरू मिल्छन्, जस्तै काँध, कुहिना, वा कम्मरको जोर्नी। यी संरचनाहरू जिउलाई चलाउन र यान्त्रिक सहयोग प्रदान गर्न बनाइएका हुन्छन्। तिनीहरूको संरचना र कार्यहरूको आधारमा तिनीहरूलाई वर्गीकृत गरिन्छ।
जोर्नीका प्रकार
[सम्पादन गर्नुहोस्]शरीरमा प्राय तीन थरीका जोर्नीहरू पाइन्छन्: अचल जोर्नी, अर्धचल जोर्नी र चलने जोर्नी।