ज्ञान वाटिका उच्च माध्यमिक विद्यालय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

ज्ञान वाटिका उच्च माध्यमिक विद्यालय पर्सा जिल्ला को बीरगंज नगरपालिकामा पर्ने एक विद्यालय हो । यो शिरीपुर -१४ बिरगंज भन्ने स्थानमा रहेको छ । करिव १६ जना शिक्षक , १० -१२ जना शिक्षिकहरु अध्यापन गरिरहनु भएको छ र ५०० जति बिधार्थी हरु अध्यनरत रहेका छन् ।यहाँ भौतिक वातावरण रमाईलो रहेको छ २ ओटा कक्षाको भवन, छात्रा ,छात्र दुवैको लागि होस्टेलको पनि सुविधा रहेको छ । यहाँको सुविधाहरु :

खेलकुद

कम्प्युटर ल्याव

हाजिर जवाफ

पुस्तकालय

भ्रमण


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]