ज्योतिष दर्शन (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


ज्योतिष दर्शन (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य श्रीदेव सापकोटाद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक ज्योतिष दर्शन कार्यालय हो। यसको प्रकाशन काठमाडौं (वागवजार)मा त्रैमासिक २०२८ माघमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]