ज्वानो (तरकारी)
स्वरूप
ज्वानो | |
---|---|
![]() बेच्नको लागि ज्वानो
| |
वंशावली | एपियम |
प्रजातिहरू | एपियम ग्रेभोलन्स |
कृषक समूह | डल्स समूह |
ज्वानो एपियासी परिवारमा एपियम ग्रेभोलेन्स प्रजातिको एउटा बोट हो जुन प्राचीन कालदेखि तरकारी रूपमा प्रयोग हुँदै आएको छ।
पहिला देखी नै ज्वानो औषधी, पाक र प्रतीकात्मकको क्षेत्रमा महत्त्व राखेको छ। साहित्यिक प्रमाणहरूले पनी प्राचीन ग्रीसमा ज्वानोको खेती प्रमाण देखाउँछन्, जब प्राचीन मिस्राबीहरूले यसलाई मालामा समावेश गरे। ज्वानो संसारभरि खाइन्छ। खानेकुरामा यसको बियाँहरू पनी प्रयोग गरिन्छ।