ज्वाला (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


ज्वाला (चलचित्र) एक नेपाली कथानक चलचित्र हो । आनन्द फिल्मस् प्रा.लि. को ब्यानरमा यो चलचत्रिको निर्माण भएको हो । चलचित्रमा राजेश हमाल, सिर्जना बस्नेत, रुपा राणा, पवन मैनाली, अमित ढुङ्गाना, हरिप्रसाद रिमाल, सुनिल थापा, सुभद्रा अधिकारी, रतन सुवेदी, हरिहर शर्मा, सुवास गजुरेल, टीका पहाडी लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रमा शिलाबहादुर मोक्तानको सङ्गीत,बसन्तजंग रायमाझीको नृत्य, जावेद शाहको छायाँङ्कन ,मोहम्मद इकवालको द्धन्द,महेन्द्र बत्रको सम्पादन रहेको छ । डा.ध्रुवचन्द्र गौतम, चेतन कार्कीबुद्धवीर लामाको गीत, पञ्च अकेलाको कथा, जैनेन्द्र जैनको पटकथा र अविनाश श्रेष्ठ को संवाद रहेको छ । उदितनारायण झा, विनोद राठौर, आशाभोसले, कविता कृष्णमूर्तिसाधना सरगमको पार्श्व स्वर रहेको छ । मुकुन्द बास्ताकोटीले चलचित्रको निर्देशन गरेका हुन् । कोडाक र इष्टमेन कलरमा निर्माण गरिएको यो चलचित्रको निर्माण लागत ४५ लाख रहेको छ । वि.सं. २०५१ साल पौष १ गते प्रथम प्रर्दशन गरिएको थियो ।, गोपालकर्माचार्य, रामसोभित राय, हरिप्रसाद बास्ताकोटी र श्यामबहादुर खड्का चलचित्रका निर्माता हुन् ।

पात्रहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]