झञ्झा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


झञ्झा रूखका हाँगाबिगा भाँच्दै र धूलो उडाउँदै हुनहुनाएर बहने आँधीबेहरी हो । वर्षासहितको आँधीलाई पनि झञ्झा भनिन्छ ।