झटारो (पत्रिका)
Jump to navigation
Jump to search
झटारो (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य नरवीर लक्समद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक दार्जीलिङ हो। यसको प्रकाशन दार्जीलिङमा पाक्षिक २०२७ असारमा प्रकाशित भएको थियो। [१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
|