सामग्रीमा जानुहोस्

झाेले

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालको राजनीतिक परिवेशमा ’झोले’ भन्ने शब्द अत्यन्तै चर्चित, तर विवादास्पद रुपमा प्रयोग हुने शब्द हो । नेकपा (एमाले) ले हालै सार्वजनिक रुपमा “म झोले हुँ“ भन्ने नारा दिँदै अभियान चलाउनु यसै शब्दको पुनः परिभाषा गर्ने कोशिस मान्न सकिन्छ। यो शब्दले नेपाली राजनीतिमा एउटा विशेष प्रकारको कार्यकर्तालाई जनाउँछ, तर यसको अर्थ समय, सन्दर्भ र प्रयोगकर्ता अनुसार फरक–फरक रुपमा बुझिन सकिन्छ ।