झिमरूक विकास बैंक लिमिटेड

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search



झिमरूक विकास बैंक लिमिटेड
Jbb logo.jpeg
नामझिमरूक विकास बैंक लिमिटेड
प्रकारनेपाल राष्ट्र बैंकबाट 'ख' श्रेणी इजाजत पत्र प्राप्त
उद्योगबैंकिग

झिमरूक विकास बैंक लिमिटेड नेपाल राष्ट्र बैंकको वर्गिकरण अनुसार "ख वर्ग"मा पर्ने एक बैक हो । यो संस्था हाल ज्योति विकास बैंकसँग मर्ज भई ज्योति विकास बैंकको नामबाट एकिकृत कारोबार २०७३ श्रावण २८ देख शुरू भएको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]