झिलमिला ताल
स्वरूप
| झिलमिला ताल | |
|---|---|
| रहेको स्थान | कञ्चनपुर जिल्ला |
| भौगोलिक निर्देशांक | २९°०४′०५″N ८०°११′०५″E / 29.0680169°N 80.1846398°E |
| तालको प्रकार | Natural Pond |
| अन्तर्वाह | Natural Spring |
| सिंचित क्षेत्र | नेपाल |
| सतहको उचाई | १,५२८ मिटर (५,०१३ फिट) |
झिलमिला ताल नेपालको कञ्चनपुर जिल्लामा अवस्थित ताल हो।[१][२] यो ताल भीमदत्त नगरपालिकाबाट २५ किलोमिटर उत्तरमा रहेको छ। झिलमिला ताल समुन्द्र सतहबाठ ६८० मिटर उचाईमा रहेको छ।[३]झिलमिला ताल भीमदत्त नगरपालिका-९ मटैनाको चुरे क्षेत्रमा अवस्थित छ। य़ो तालले दिनमा आफ्नो तिन देखि चार पटक रङ बदलेको पैइनछ।
झिलमिला ताल चारैतिरबाट हरियो पहाडहरूले ढाकिएको छ, जुन समुद्री सतहबाट 680 मिटर माथि छन। तालको नजिकै आमा झिलमिलाको सानो मन्दिर पनि अवस्थित छ। [४] झिलमिला तालको पानी कहिँ पनि बग्दैन, यो कम हुँदैन, यो वर्षायाममा थोरै उठ्द।
तालको पानीमा जलीय जिवरहरू पनि पाइ्न्छन
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "झिलमिलामा पर्यटकको आकर्षण", ddckanchanpur.gov.np, जिल्ला समन्वय समितिको कार्यालय, अन्तिम पहुँच १९ सेप्टेम्बर २०१९।
- ↑ "झिलमिलामा पर्यटकको आकर्षण", ekantipur.com, कान्तिपुर दैनिक, अन्तिम पहुँच १९ सेप्टेम्बर २०१९।
- ↑ "दिनमा तीन पटक रंग फेर्ने झिलमिला ताल", thahakhabar.com, थाहाखबर, अन्तिम पहुँच १९ सेप्टेम्बर २०१९।
- ↑ "झिलमिल ताल - कञ्चनपुरको रानी ताल", knownepal.net (अङ्ग्रेजीमा), नेपाल जान्नुहोस्, २०२१-०२-२०। वेब्याक मेसिन अभिलेखिकरण २०२१-०३-०४ मिति